कीर्तिमानी पर्वतारोही टोली काठमाडौं फर्कियो [तस्बिरहरू]
३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।![कीर्तिमानी पर्वतारोही टोली काठमाडौं फर्कियो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(25)-1728905295.jpg)
काठमाडौं, असोज २८ : कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ।
शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन्।
३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।
(1)-1728905334.jpg)
उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो।
(1)-1728905341.jpg)
सोमबार काठमाडौं फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरुले स्वागत गरेका हुन्।
(1)-1728905340.jpg)
(1)-1728905339.jpg)
(1)-1728905343.jpg)
(1)-1728905337.jpg)
(1)-1728905331.jpg)
(1)-1728905330.jpg)
-1728905295.jpg)
(1)-1728905331.jpg)
(1)-1728905330.jpg)
प्रकाशित मिति: १७:१५ बजे, सोमबार, असोज २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












