चचहुई... [तस्बिरहरू]
![चचहुई... [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/DKL_FUNGLING_IMG_9727-1728665039.jpg)
काठमाडौं, असोज २६ : दशैंको आगमनसँगै गाउँमा पीङमा युवायुवतीहरु रमाइरहेका भेटिन्छन्। दशैंमा तराईमा लिंगे पिङ र रोटेपिङ हालिएको हुन्छ।
केही वर्षअघिसम्म बाक्लै देखिने पिङ गाउँमा युवाको संख्या कम भएसँगै फाट्टफुट्ट मात्र देखिन्छन्।
दशैं चचहुई गर्दैै रमाइरहेका केही तस्बिरः
प्रकाशित मिति: १४:२५ बजे, शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार