काठमाडौं, असोज २५ : वसन्तपुर डबलीमा आज महानवमीको पुजा गरिएको छ।
बडादशैंको नर्वाैं राँगा, खसीलायतको बलि दिइँदै महानवमीको पुजा गरिएको हो।