उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै [फोटो फिचर]
नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैंमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।![उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(10)-1728449879.jpg)
काठमाडौं, असोज २३ : काठमाडौं उपत्यकाबाट बडादसैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ।
विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, 'आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ।' दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्।
-1728449947.jpg)
नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैंमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।
हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
-1728449980.jpg)
-1728449888.jpg)
(1)-1728449874.jpg)
-1728449947.jpg)
(1)-1728449879.jpg)
(1)-1728449866.jpg)
-1728449862.jpg)
(4)-1728449862.jpg)
-1728449868.jpg)
-1728449886.jpg)
-1728449949.jpg)
-1728449879.jpg)












