मुस्लिम र थारू आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस
मुस्लिम र थारू आयोगले सोमबार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।काठमाडौं, असोज २१ । मुस्लिम र थारू आयोगले सोमबार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा दुई आयोगका अध्यक्षले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले छुट्टाछुट्टै आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे शनिबार, मंसिर ८, २०८१