आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला, मूल्य कति ?
आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।काठमाडौं, असोज २० : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा, च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरेको जनाएको छ ।
खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ ।
प्रकाशित मिति: १२:०० बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंमा छबिलाल जोशीको बयान सकियो, रवि लामिछानेलाई ल्याउने तयारीबिहीबार, मंसिर ६, २०८१
इजराइलका प्रधानमन्त्री र पूर्वरक्षामन्त्री विरूद्ध पक्राउ पुर्जी जारीबिहीबार, मंसिर ६, २०८१
मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशनबिहीबार, मंसिर ६, २०८१
काठमाडौं महानगरको कार्यालय परिसरमा भोलिदेखि निःशुल्क पार्किङबिहीबार, मंसिर ६, २०८१