त्रासकाबीच बसपार्कमा काठमाडौं छाड्नेको ताँती [फाेटाे फिचर]
बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ।![त्रासकाबीच बसपार्कमा काठमाडौं छाड्नेको ताँती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/buspark-1728119431.jpg)
काठमाडौं, असोज १९ : हिन्दुहरुको महान पर्व वडादशैं सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ।
बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ।
सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन्।
यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन्। यसपालीको दशैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ।
-1728119730.jpg)
-1728119730.jpg)
-1728119713.jpg)
-1728119649.jpg)
-(1)-1728119635.jpg)
-1728119697.jpg)
-(1)-1728119608.jpg)
-(1)-1728119625.jpg)
-1728119666.jpg)
-(3)-1728119612.jpg)
-(1)-1728119666.jpg)
-(1)-1728119624.jpg)
-(1)-1728119607.jpg)
-(1)-1728119604.jpg)
-(2)-1728119601.jpg)
-(2)-1728119601.jpg)
-(2)-1728119465.jpg)
प्रकाशित मिति: १५:०४ बजे, शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












