वरिष्ठ लोकगायिका हरिदेवीको मर्मस्पर्शी दशैं, तिहार गीत (भिडियो)
‘फर्केर आयो दशै र तिहार फर्केन परदेशी’ बोलको दशैं गीत सार्बजनिक गरेकी हुन् ।
काठमाडौं, असोज १८ : वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले मौलिक दशैं, तिहार गीत सार्बजनिक गरेकी छिन् ।
‘फर्केर आयो दशै र तिहार फर्केन परदेशी’ बोलको दशैं गीत सार्बजनिक गरेकी हुन् । समाजको यथार्थता र मौलिकतामा आधारित भएर गीतको सिर्जना गर्दै आएकी कोइरालाले परदेश गएर सबैभन्दा ठूलो चाड दशैं, तिहारमा फर्कन नपाएको नेपालीको वास्तविक कथालाई गीतमा मर्मस्पशी शब्दसहित प्रस्तुत गरेकी छिन् ।
परदेश गएको परदेशी फर्कन नपाउँदा घरमा बस्ने बुवा, आमा, श्रीमती र बालबच्चामा हुने निरासालाई उजागर गर्ने प्रयास गरेकी छिन् । कोइराला आफैले स्वर दिएको गीतको शब्द तथा संकलन समेत स्वयंम आफैले गरेकी हुन्।
गीतको भिडियो :
प्रकाशित मिति: ०६:४० बजे, शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)