बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।काठमाडौँ, असोज १७ : हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।
प्रकाशित मिति: ०८:११ बजे, बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपा सांसद र नेताविरुद्ध अवहेलना मुद्दाको सुनुवाई सकियो, आदेश आउँदै मंगलबार, मंसिर ११, २०८१
सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्ति गर्न परिषद बैठक मंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्री पौडेलमंगलबार, मंसिर ११, २०८१
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो मंगलबार, मंसिर ११, २०८१