Kathmandu Press

प्रधानन्यायाधीशमा सिफारिस राउतको संसदीय सुनुवाई

संसदीय सुनुवाई समितिमा बुधबार प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीशमा सिफारिस राउतको संसदीय सुनुवाई

काठमाडौं, असोज १६ः संसदीय सुनुवाई समितिमा बुधबार प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको सुनुवाइ सुरू भएको छ।

यसअघि संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि राउतको नाम अनुमोदन गर्दै सुनुवाई समिति समक्ष पठाएको थियो।

राउतले समिति समक्ष आफ्नो कार्ययोजना प्रश्तुत गरेका छन्।

राउतविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। सुनुवाई सकिएपछि राउतको नाम अनुमोदनबारे समितिले निर्णय लिने छ।

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्