प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलनको तयारी भएको छ।
काठमाडौं, असोज १५ : प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलनको तयारी भएको छ।
प्रधानमन्त्री ओली अमेरिकामा भएको यूएन महासभामा भाग लिएर सोमबारमात्रै स्वदेश फर्किएका थिए। पत्रकार सम्मेलनको विषय भने खुलाइएको छैन
प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार