Kathmandu Press

बाढीपछि कालिमाटीको सुकुम्बासी बस्ती [तस्बिरहरू]

अहिले कोही बाहिर लगिएको सामान भित्र्याउँदै गरेको भेटिन्छन् भने कोही हिलाम्मे बनेका सामानहरू सफा गरिरहेका छन्।
बाढीपछि कालिमाटीको सुकुम्बासी बस्ती [तस्बिरहरू]

काठमाडाैं, असाेज १३ : लागतारको वर्षापछि शनिबार विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको थियो। 

बाढीका विस्थापित भएका सयौं परिवार विस्थापित वर्षा रोकिएसँगै घर फर्कने तयारी थालेका छन्। बाढीले समान भिजाएका कारण उनीहरू जीवन भने कस्टकर बनेको छ।

अहिले कोही बाहिर लगिएको सामान भित्र्याउँदै गरेको भेटिन्छन् भने कोही हिलाम्मे बनेका सामानहरू सफा गरिरहेका छन्।

Photo-(15)-1727606756.jpg

Photo-(11)-1727606750.jpg

Photo-(17)-1727606756.jpg

Photo-(13)-1727606752.jpg

Photo-(14)-1727606753.jpg

Photo-(9)-1727606746.jpg

Photo-(8)-(1)-1727606746.jpg

Photo-(7)-(1)-1727606725.jpg

Photo-(6)-(1)-1727606723.jpg

Photo-(10)-1727606749.jpg

Photo-(5)-(2)-1727606722.jpg

Photo-(2)-(2)-1727606718.jpg

Photo-(3)-(1)-1727606718.jpg

Photo-(4)-(1)-1727606720.jpg

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्