साउन महिनामा महंगी घट्यो
राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसारसाउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ।काठमाडौं, असोज १० : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले साउन महिनामा महँगी घटेको देखाएको छ।
राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसारसाउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ।
२०८० को साउनको अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत रहेको बैंकको तथ्यांक छ
यस्तै, अघिल्लो वर्षको ७.५२ रहेको मुद्रास्फीतिदर यस आर्थिक वर्षको साउन महिनामा ४.१० प्रतिशतमा झरेको छ।
प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेलशुक्रबार, मंसिर ७, २०८१
सुनको मुल्य वृद्धिशुक्रबार, मंसिर ७, २०८१
पर्यटन मन्त्रालयको निर्देशनपछि ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१