Kathmandu Press

७६ वटा जिल्लामा फैलियो डेंगु  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १२ हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। 
७६ वटा जिल्लामा फैलियो डेंगु  

काठमाडौं, ९ अजोज :  पछिल्लो समय काठमाडौं उपत्यका लगायतका ७६ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १२ हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। 

डेंगु संक्रमण फैलिएसँगै असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ। 

बिरामीको चाप बढेपछि खालि प्यासेजमा राखेर संक्रमितको उपचार भइरहेको छ। 

नेपालमा अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा उपलब्ध छ्रैन। 

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, असोज ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्