सहकारी ठगीसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न भनेका हुन्।काठमाडौं, असोज ६ : गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न भनेका हुन्।
छानविन समितिले गत सोमबार संसदमा उक्त प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयको जिम्मा लगाइएको छ।
यसअघि मन्त्रिपरिषद् बैठकले छानविन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। गृहबाट प्रतिवेदन कार्यावयनका लागि प्रहरी प्रधान कार्यालयको जिम्मा लगाइएको हो।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावतआइतबार, मंसिर ९, २०८१
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१