संसदीय छानबिन समितिको ५१ प्रश्नमा रवि लामिछानेले के दिएका थिए जवाफ [पूर्णपाठ]
त्यसक्रममा रवि लामिछानेलाई समितले ५१ वटा प्रश्न गरेको थियो।![संसदीय छानबिन समितिको ५१ प्रश्नमा रवि लामिछानेले के दिएका थिए जवाफ [पूर्णपाठ]](https://kathmandupress.com/uploads/posts/rabi-1720941333.jpg)
काठमाडौं, असोज ४। सहकारी बचत अपचलनसम्बन्धी छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ।
समितिले तीन महिना छानबिन गरेर तयार पारिएको प्रतिवेदन समितिले शुक्रबार सार्वजनिक गरेको हो।
१ हजार १२४ पेजको प्रतिवेदनमा सहकारी बचत अपचलनबारे सरोकारवालाहरुसँगको बयान, आरोपित व्यक्तिहरूको संलग्नता लगायत छानबिनमा खुलेका सबै कुरा समावेश गरिएको छ ।
समितिले पाँच वटा सहकारीबाट गोर्खा मिडियामा आएको रकमबारे गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशन तथा हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घन्टा सोधपुछ गरेको थियो।
त्यसक्रममा रवि लामिछानेलाई समितले ५१ वटा प्रश्न गरेको थियो।
समितिको प्रतिवेदनको पृष्ठ नम्बर ८३२ देखि ८४६ सम्म लामिछानेसँग बयानको पूर्णपाठ समाविष्ट छ।
पूर्णपाठः
प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्