संसदीय छानबिन समितिको ५१ प्रश्नमा रवि लामिछानेले के दिएका थिए जवाफ [पूर्णपाठ]
त्यसक्रममा रवि लामिछानेलाई समितले ५१ वटा प्रश्न गरेको थियो।काठमाडौं, असोज ४। सहकारी बचत अपचलनसम्बन्धी छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ।
समितिले तीन महिना छानबिन गरेर तयार पारिएको प्रतिवेदन समितिले शुक्रबार सार्वजनिक गरेको हो।
१ हजार १२४ पेजको प्रतिवेदनमा सहकारी बचत अपचलनबारे सरोकारवालाहरुसँगको बयान, आरोपित व्यक्तिहरूको संलग्नता लगायत छानबिनमा खुलेका सबै कुरा समावेश गरिएको छ ।
समितिले पाँच वटा सहकारीबाट गोर्खा मिडियामा आएको रकमबारे गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशन तथा हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घन्टा सोधपुछ गरेको थियो।
त्यसक्रममा रवि लामिछानेलाई समितले ५१ वटा प्रश्न गरेको थियो।
समितिको प्रतिवेदनको पृष्ठ नम्बर ८३२ देखि ८४६ सम्म लामिछानेसँग बयानको पूर्णपाठ समाविष्ट छ।
पूर्णपाठः
प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूकम्प दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरीबुधबार, माघ २, २०८१
रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस बुधबार, माघ २, २०८१
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना बुधबार, माघ २, २०८१
काम थालेको १४ वर्षसम्म पनि नबनेको पुल [फोटो फिचर]मंगलबार, माघ १, २०८१