Kathmandu Press

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई 

पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन अमेरिका गएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएका हुन्।
एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई 

काठमाडौं, असोज ४ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्। 

पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन अमेरिका गएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएका हुन्।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने छन्।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्