Kathmandu Press

१६ देशका राजदूतको नाम अनुमोदन 

सिंहदरबारमा बिहीबार बसेको बैठकले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो। 
१६ देशका राजदूतको नाम अनुमोदन 

काठमाडौं, असोज ३ : संसदीय सुनुवाइ विशेष समितिले १६ देशका लागि सिफारिस भएका राजदूतको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो। 

सरकारले सिफारिस गरेका १७ मध्ये १६ जनाको नाम अनुमोदन भएको छ। समितिबाट अनुमोदनपछि नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ। 
 

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्