संविधानमा लेखिएको समावेशिता नभएको भन्दै दलित सडकमा [तस्बिरहरू]
‘दलितलाई खै’ भन्ने प्लेकार्डसहित जुलुस निकालिएको छ। उनीहरुले वर्तमान सरकारमा दलितको प्रतिनिधित्व नभएको, राज्यका निकायमा समान अवसर नपाएको प्रश्न उठाएका छन्।![संविधानमा लेखिएको समावेशिता नभएको भन्दै दलित सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(5)-(7)-1726736848.jpg)
काठमाडौं, असोज ३ : संविधान बनेको ९ वर्षसम्म दलितका हक अधिकार सनिश्चित नभएको बताउँदै बिहीबार माइतीघरबाट जुलु निकालिएको छ।
दलित अभियन्ताहरुले संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको बताउँदै जुलुस निकालेका हुन्।
-(4)-1726736848.jpg)
‘दलितलाई खै’ भन्ने प्लेकार्डसहित जुलुस निकालिएको छ। उनीहरुले वर्तमान सरकारमा दलितको प्रतिनिधित्व नभएको, राज्यका निकायमा समान अवसर नपाएको प्रश्न उठाएका छन्।
विभिन्न नारा अंकित प्ले कार्डसहित जुलुस माइतीघरबाट बानेश्वरतर्फ गएको छ ।
-(5)-1726736848.jpg)
-(2)-1726736847.jpg)
-(2)-1726736847.jpg)
प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












