Kathmandu Press

सोह्र श्राद्धका १६ तस्बिर

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
सोह्र श्राद्धका १६ तस्बिर

काठमाडौं, असोज २ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

Photo-(16)-(1)-1726643153.jpeg

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। 

सोह्रश्राद्धमा पशुपतिनाथ मन्दिर परिसरमा पिन्ड दान गर्नेको भीड लागेका छ। सोह्रश्राद्धमा पशुपति क्षेत्रको १६ तस्बिर:

Photo-(27)-1726643155.jpeg

Photo-(22)-(1)-1726643155.jpeg

Photo-(18)-(1)-1726643153.jpeg

Photo-(24)-(1)-1726643155.jpeg

Photo-(25)-(1)-1726643155.jpeg

Photo-(21)-(1)-1726643154.jpeg

Photo-(20)-(1)-1726643154.jpeg

Photo-(4)-(7)-1726643152.jpeg

Photo-(3)-(14)-1726643151.jpeg

Photo-(19)-(1)-1726643154.jpeg

Photo-(17)-(1)-1726643153.jpeg

Photo-(6)-(2)-1726643152.jpeg

Photo-(8)-(1)-1726643152.jpeg

Photo-(11)-(2)-1726643152.jpeg

Photo-(13)-(1)-1726643152.jpeg

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्