प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।काठमाडौं, भदौ ३१ : प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन्।
सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।
प्रधानमन्त्री केपी नेतृत्वको परिषद बैठकले राउतलाई सर्वसम्मत रुपमा प्रधानन्यायधीशमा सिफारिस गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आामी असोज १९ गतेदेखि अवकाशमा जाने भएका कारण वरिष्ठ न्यायाधीश राउतलाई सिफारिस गरिएको हो।
प्रकाशित मिति: १९:२२ बजे, सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१