Kathmandu Press

‘सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ’

मान्छेका खाता, कार्य प्रणाली फेक छन्। सहकारी होइन्, सहकारी विपरितका क्रियाकलाप भइरहेका छन्। कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन्,’ उनले भने, ‘यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं।’ 
‘सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ’

काठमाडौं, भदौ ३१ : सांसद सूर्य थापाले अनुसन्धाबाट सहकारी विपरित, कानुन विपरित र इमान विपरित कार्य भइरहेको खुलेको बताएका छन्।

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्दै समिति सभापति सूर्य यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुनःजागृत गरेर अघि बढाउन कोसिस आफूहरुले गरेको उल्लेख गरे।

उनले सहकारीमा मान्छेका खाता, कार्य प्रणाली, ऋणी सबै फेक खडा गरेर सहकारी विपरितका क्रियाकलाप भइरहेको बताए।

मान्छेका खाता, कार्य प्रणाली फेक छन्। सहकारी होइन्, सहकारी विपरितका क्रियाकलाप भइरहेका छन्। कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन्,’ उनले भने, ‘यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं।’ 

उनले सहकारीको समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अध्यारो छिचोलेर विश्वासको दियो बाल्ने समितिले गरेको उल्लेख गरे।

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्