संसदको अधिवेशन अन्त्यका लागि सिफारिस
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।काठमाडौं, भदौ ३० : संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गरेको छ
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।
संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।
यो अधिवेशनमा बजेटसँगै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलागयत केही विधेयक पारित गरेको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: १८:४४ बजे, आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठकबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री डा. राणा आज चीन जाँदैबिहीबार, मंसिर १३, २०८१
स्थानीय तह उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुँदैबिहीबार, मंसिर १३, २०८१
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेटबिहीबार, मंसिर १३, २०८१