Kathmandu Press

कोरोना कहर : १८ लाख ५३ हजार बढी संक्रमित, १ लाख १४ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १ : कोरोनाभाइरसले मुलुकभर १८ लाख ५३ हजार बढी संक्रमित भएका छन् ।

अहिलेसम्म एकलाख १४ हजार २४७ जनाको मृत्यु भएको छ । सबैभ....

कोरोना कहर : १८ लाख ५३ हजार बढी संक्रमित, १ लाख १४ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १ : कोरोनाभाइरसले मुलुकभर १८ लाख ५३ हजार बढी संक्रमित भएका छन् ।

अहिलेसम्म एकलाख १४ हजार २४७ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी असर अमेरिकामा परेको छ ।

Hardik ivf

अमेरिकामा अहिलेसम्म पाँच लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा २२ हजार बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इटालीमा १९ हजार ८ सय ९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार वढी संक्रमित छन् ।  
 
प्रकाशित मिति: ०९:२५ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्