Kathmandu Press

कोरोना संक्रमणबाट उपचार गराएर बेलायती प्रधानमन्त्रीको डिस्चार्ज, चिकित्सकलाई दिए धन्यवाद 

काठमाडौं, वैशाख १ : बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज  भएका छन् ।

सेन्ट थोमस हस....

सेन्ट थोमस हस्पिटलबाट उनी आइतबार डिस्चार्च भएका हुन्। कोरोना भाइरसको संक्रमण देखिएको ११ दिनपछि उनी अस्पताल भर्ना भएका थिए। उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।

Hardik ivf

अस्पतालबाट डिस्चार्ज  भएपछि बेलायतका प्रधानमन्त्री जोनसनले चिकित्सकलाई धन्यवाद दिएका छन् ।  आफ्नो उपचारमा खटिएका चिकित्सकप्रति आफू ऋणी रहेको जोनसनले बताएका छन् ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ ० हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: ०७:०२ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्