बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
मीन भाम निर्देशित नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी सिद्दिकी शनिबार दिउँसो काठमाडौं आएका हुन्।
काठमाडौं, भदौ २२ : चर्चित बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौं आएको छन्।
मीन भाम निर्देशित नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी सिद्दिकी शनिबार दिउँसो काठमाडौं आएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक मीन भामलगायतले स्वागत गरेका थिए।
साम्बालाको प्रिमियरका लागि आजै बलिउड निर्देशक अनुराग कश्यप पनि नेपाल आउने छन्।
प्रकाशित मिति: १६:२८ बजे, शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)