Kathmandu Press

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय 

वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।
एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय 

काठमाडौं, भदौ १३ : सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो। 

वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो।

अर्याल हाल गृह सचिव थिए । 

प्रकाशित मिति: २१:०० बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्