Kathmandu Press

टिआरसी विधेयक प्रमाणीकरण

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। 
टिआरसी विधेयक प्रमाणीकरण

काठमाडौंं, भदौ १३ : राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। 

Hardik ivf

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो।

बुधबार सभामुख देवराज  घिमिरेले विधेकय प्रमाणित गरेकाे थिए। बुधबार नै विधेयक प्रमाणिकरणाका लागि राष्ट्रपति कार्यालय पठाइएकाे थियाे।
 

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्