Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

सवा १ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०र८१’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं, भदौ १३ : संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

सवा १ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०र८१’ पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्