Kathmandu Press

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबीच भेट

दुई दिनको औपचारिक नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 
प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबीच भेट
Hardik ivf

काठमाडौं, भदौ ११ : प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ।  

दुई दिनको औपचारिक नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका विदेशमन्त्री आजै स्वदेश फर्किने कार्यतालिका छ।
 
प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्