श्रीकृष्णमन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]
विशेषगरी पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।![श्रीकृष्णमन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1724658033.jpg)
काठमाडौं, भदौ १० : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ।
विशेषगरी पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। स–साना बालबालिकालाई कृष्णको रुपमा सजाएर मन्दिर ल्याएका छन्।
पाटनसँगै कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।
-1724658036.jpg)
-(2)-1724658036.jpg)
-1724658035.jpg)
-1724658035.jpg)
-1724658036.jpg)
-1724658036.jpg)
-1724658034.jpg)
-(2)-1724658034.jpg)
-1724658035.jpg)
-1724658035.jpg)
-1724658034.jpg)
-(1)-1724658033.jpg)
-1724658033.jpg)
-1724658034.jpg)
-(1)-1724658033.jpg)
-(1)-1724658038.jpg)
-(2)-1724658038.jpg)
-1724658037.jpg)
-1724658037.jpg)
प्रकाशित मिति: १३:२६ बजे, सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












