लेखा समितिको बैठक विनानिश्कर्ष टुंगियो
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवादमा निर्णय गर्न भन्दै आइतबार समितिको बैठक बसेको थियो।काठमाडौं, भदौ ९ : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवादमा सार्वजनिक लेखा समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवादमा निर्णय गर्न भन्दै आइतबार समितिको बैठक बसेको थियो।
महसुल विवादका बिषयमा सांसदहरू बीचमै मतैक्य नभएपछि बैठक विना निष्कर्ष सकिएको जनाइएको छ। अर्को बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको हो।
प्रकाशित मिति: १८:५१ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












