लेखा समितिको बैठक सिंहदरबारमा सुरू
सिंहदरबारस्थित संसद सचिवालयमा बैठक सुरू भएको हो। बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महशुल सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।
काठमाडौैं, भदौ ९ : सार्वजनिक लेखा समितिको बैठक सुरू भएको छ।
सिंहदरबारस्थित संसद सचिवालयमा बैठक सुरू भएको हो। बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महशुल सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।
नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीबीच डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महशुलसम्बन्धमा विवाद भइरहेका बेला लेखा समितिको बैठक बसेको हो।
प्रकाशित मिति: १४:५२ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार