Kathmandu Press

उच्चमा न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बाेलाइयाे

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका लागि निर्णय गर्न परिषद् बैठक डाकेका हुन्। 
उच्चमा न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बाेलाइयाे

काठमाडौैं, भदौ ९ : उच्च अदालतमा न्यायाधीश नियुक्तिको लागि न्यायपरिषद बैठक बस्ने तय भएको छ। 

परिषद बैठक आइतबार साँझ ४ बजेका लागि बोलाइएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका लागि निर्णय गर्न परिषद् बैठक डाकेका हुन्। 
 
प्रकाशित मिति: १४:४० बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्