Kathmandu Press

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै 

बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 
उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, भदौ ७ : संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्