टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ ।काठमाडौं, भदौ ६ : सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ ।
आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।
गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।
प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘देशभक्त तानाशाह’ पढेपछि....शनिबार, मंसिर १, २०८१
ठगी आरोपमा चलचित्र 'तेल भिसा'का निर्माता र निर्देशकविरूद्ध उजुरीबुधबार, कात्तिक २८, २०८१
‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिकमंगलबार, कात्तिक २७, २०८१
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’बिहीबार, कात्तिक २२, २०८१