Kathmandu Press

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज डाइभर्ट गरी भैरहवामा अवतरण

पोखराबाट ९ः१५ बजे काठमाडौंका लागि उडेको विमान भैरहवामा १०ः२०मा अवतरण भएको बताइएको बताइएको छ। 
पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज डाइभर्ट गरी भैरहवामा अवतरण
फाइल तस्बिर।

काठमाडौं, भदौ ५ : पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरका जहाज खराब मौसमका कारण  भैरहवा डाइभर्ड गरिएको छ। 

जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट गरिएको बताएएको छ। विमान ७२ जना यात्रु छन्। 

Hardik ivf

मंगलबार राति नै लागतार वर्षा भइरहेपछि काठमाडौंका मौसम खराब छ।

पोखराबाट ९ः१५ बजे काठमाडौंका लागि उडेको विमान भैरहवामा १०ः२०मा अवतरण भएको बताइएको बताइएको छ। 
 
प्रकाशित मिति: १२:५९ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्