Kathmandu Press

नागढुंगामा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध

बुधबार बिहान नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नागढुंगामा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध

काठमाडौं, भदौ ५ : काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो गएपछि सडक अवरुद्ध भएको छ। 

बुधबार बिहान नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Hardik ivf

लागतारको वर्षापछि पहिरो झरिरहेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ। 

सडक अबरुद्ध भएपछि यात्रु मार्कामा परेका छन्।
 
प्रकाशित मिति: १२:४९ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्