Kathmandu Press

यस्तो देखियो भक्तपुरकाे गाईजात्रा

वर्षभरि दिवंगत भएका आफन्तका आत्माले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै परिवारले गाईलाई नगर परिक्रमा गराई उपत्यकामा मंगलबार गाईजात्रा पर्व मनाउँदैछ।
यस्तो देखियो भक्तपुरकाे गाईजात्रा

भक्तपुर, भदाै ४ : वर्षभरि दिवंगत भएका आफन्तका आत्माले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै परिवारले गाईलाई नगर परिक्रमा गराई उपत्यकामा मंगलबार गाईजात्रा पर्व मनाउँदै छ।

हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेषरुपमा मनाउने उक्त पर्वमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। काठमाडौं र ललितपुरसँगै भक्तपुरमा यो पर्व धुमधामका साथ मनाइँदै छ। 

भक्तपुरका विभिन्न झाँकीसहित गाईजात्रा मनाइँदै छ। भक्तपुरको गाईजात्राका केही तस्बिरहरूः

Hardik ivf

Photos-(24)-1724147099.jpg

Photos-(23)-1724147068.jpg

Photos-(16)-1724147005.jpg

Photos-(12)-1724147004.jpg

Photos-(20)-1724147068.jpg

Photos-(17)-1724147013.jpg

Photos-(10)-1724147003.jpg

Photos-(19)-1724147013.jpg

Photos-(5)-(1)-1724147002.jpg

Photos-(11)-(1)-1724147003.jpg

Photos-(14)-1724147004.jpg

Photos-(15)-1724147005.jpg

Photos-(2)-(2)-1724147001.jpg

Photos-(9)-1724147002.jpg

Photos-(6)-1724147002.jpg

Photos-(1)-(2)-1724147001.jpg

Photos-(4)-(2)-1724147001.jpg

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्