Kathmandu Press

काभ्रेली गायक तिमल्सिनाले ल्याए गाईजात्रे कोसेली [भिडियाे]

गायक तिमल्सिनाले आफ्नै शब्द र स्वरमा व्यंग्य कोसेली ‘के होला के होला?’ ल्याएका हुन्।
काभ्रेली गायक तिमल्सिनाले ल्याए गाईजात्रे कोसेली [भिडियाे]

काठमाडौं, भदौ ३ : काभ्रेली लोकगायक तथा कलाकार गोपाल तिमल्सिनाले गाईजात्रलाई लक्षित गरेर नयाँ ल्याएका छन्।

गायक तिमल्सिनाले आफ्नै शब्द र स्वरमा व्यंग्य कोसेली ‘के होला के होला?’ ल्याएका हुन्। उनले आफ्नै युट्युब च्यानल गोपाल तिमल्सिनामार्फत सार्वजनिक गरेका छन्। 

विष्णु तामाङले संगीत संयोजन गरेको गाईजात्रे कोसेलीलाई तिमल्सिना आफैंले निर्देशन गरेका छन्। जसमा उनले अहिले देशमा देखिएका विकृति, विसंती र भष्टचारीप्रति तिखो व्यंग्य गरेका छन्। 

उनले गाईजात्रे कोसेलीसँगै आधा दर्जन गीत गायका छन्।

प्रकाशित मिति: २०:३७ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्