Kathmandu Press

जनैपूर्णिमामा पशुपतिका १५ तस्बिर

आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल छ। 
जनैपूर्णिमामा पशुपतिका १५ तस्बिर

काठमाडौं, भदौ ३ : आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ।

जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ।

HRB_KTM_20240819061024_IMG_7340-1724046369.jpg

Hardik ivf

आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल छ। 

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

Photo-(10)-1724046371.jpeg

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। 

Photo-(13)-(1)-1724046371.jpeg

Photo-(7)-(1)-1724046370.jpeg

Photo-(11)-1724046371.jpeg

Photo-(5)-(2)-1724046369.jpeg

Photo-(1)-(4)-1724046369.jpeg

Photo-(2)-(1)-1724046369.jpeg

Photo-(12)-1724046371.jpeg

Photo-(9)-1724046370.jpeg

Photo-(6)-1724046370.jpeg

Photo-(8)-1724046370.jpeg

Photo-(16)-1724046372.jpeg

Photo-(15)-1724046372.jpeg

Photo-(14)-1724046372.jpeg

 

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्