Kathmandu Press

जाजरकोटमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। 
जाजरकोटमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोटा, भदौ ३ : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर–२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। 

आइतबार राति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। 

भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।

नलगाडमा ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको बताइएको छ। 

प्रकाशित मिति: १०:२३ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्