Kathmandu Press

झा केन्द्रीय कारागार चलान 

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशलगत्तै झालाई केन्द्रीय कारागार सुन्धारा लगिएको हो। 
झा केन्द्रीय कारागार चलान 

काठमाडौं, साउन २ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झालाई जिल्ला अदालत काठमाडौंको आदेश अनुरुप केन्द्रीय कारागार सुन्धारा पठाइएका छ। 

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशलगत्तै झालाई केन्द्रीय कारागार सुन्धारा लगिएको हो। 

झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो। 

झाले भने आफूमाथि लागेको आरोप अस्विकार गर्दै अदालतमा इन्कारी बयान दिएका छन्। 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्