उच्च शिक्षा अध्ययनमा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको उल्लेख छ।काठमाडौं, भदौ २ : उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाँदा नेपाली विद्यार्थीबाट १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको उल्लेख छ।
अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृतमंगलबार, मंसिर ११, २०८१