उच्च शिक्षा अध्ययनमा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको उल्लेख छ।
काठमाडौं, भदौ २ : उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाँदा नेपाली विद्यार्थीबाट १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको उल्लेख छ।
अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
