सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय रूपैयाँले घटेको हो।
काठमाडौं, साउन ३२ : नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय रूपैयाँले घटेको हो।
बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
