नागपञ्जचीमा भक्तपुरकाे नागपोखरी [तस्बिरहरू]
आजको दिन देशभरका विभिन्न नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरियो। भक्तपुरको सिद्धपोखरीमा पनि नागको पुजा गरिएको छ।![नागपञ्जचीमा भक्तपुरकाे नागपोखरी [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/nnn-1723204698.jpg)
भक्तपुर, साउन २५ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी र नागको पूजाआराधना गरेर मनाइएको छ।
आजको दिन देशभरका विभिन्न नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरियो। भक्तपुरको सिद्धपोखरी, नागपाेखरीमा पनि नागको पुजा गरिएको छ।
नागपाेखरीमा दिनभरजसो भक्तजनहरुको भीड लागेको थियो। हेर्नुस् केही तस्बिरहरुः









प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)