Kathmandu Press

टिआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न सभामुखलाई पत्र

मानवअधिकार समितिबाट विधेयकमाथि दफावार छलफल भई पारित भएको थियो। समिति सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी छन्।
टिआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न सभामुखलाई पत्र

काठमाडौं, साउन २४ : कानुन, न्याय तथा मानवअधिकार समितिले  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रह गर्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ।

मानवअधिकार समितिमा विचाराधीन उक्त विधेयकलाई तीन प्रमुख दलका शीर्ष नेताले सहमति गरेपछि बिहीबारको बैठकबाट पास भएको थियो।

Hardik ivf

मानवअधिकार समितिबाट विधेयकमाथि दफावार छलफल भई पारित भएको थियो। समिति सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी छन्।

२०८० साल वैशाख १५ गतेको प्रतिनिधि सभा बैठकबाट उक्त विधेयकलाई दफावार छलफलका लागि मानअधकार समितिमा पठाइएको थियो।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्