Kathmandu Press

काठमाडौंमा विश्व आदिवासी दिवस [तस्बिरहरू]

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्‍यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।
काठमाडौंमा विश्व आदिवासी दिवस [तस्बिरहरू]

काठमाडौं, साउन २५ : आज ३०औं विश्व आदिवासी दिवस विभिन्न मनाइँदै छ। विश्व आदिवासी दिवसका अवासरमा काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्‍याली निकालिएको छ।

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्‍यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।

Photos-(29)-1723193265.jpg

भृकुटीमण्डपबाट सुरु भएको झाँकी तथा र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, टुँडिखेल हुँदै प्रज्ञा भवनमा पुगेर समारोहमा परिणत भएको थियो।

र्‍यालीका क्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने भन्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

Photos-(27)-1723193264.jpg

Photos-(19)-1723193256.jpg

Photos-(28)-1723193264.jpg

Photos-(21)-1723193258.jpg

Photos-(17)-1723193255.jpg

Photos-(26)-1723193261.jpg

Photos-(25)-1723193261.jpg

Photos-(11)-1723193253.jpg

Photos-(10)-1723193253.jpg

Photos-(2)(1)-1723193251.jpg

Photos-(14)-1723193254.jpg

Photos-(8)-1723193252.jpg

Photos-(3)(1)-1723193252.jpg

Photos-(1)(2)-1723193251.jpg

Photos-(12)-1723193254.jpg

 

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्