नाग पञ्चमीमा नागपोखरी [फाेटाे फिचर]
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।![नाग पञ्चमीमा नागपोखरी [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/nag-1723186598.jpg)
काठमाडौं, साउन २५ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
(1)-1723186573.jpg)
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।
नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ।
-1723186579.jpg)
-1723186579.jpg)
-1723186572.jpg)
-1723186573.jpg)
-1723186575.jpg)
-1723186577.jpg)
-1723186582.jpg)
-1723186577.jpg)
-1723186575.jpg)
(2)-1723186570.jpg)
-1723186570.jpg)
(2)-1723186572.jpg)
(1)-1723186570.jpg)
(1)-1723186571.jpg)
(6)-1723186569.jpg)
(6)-1723186569.jpg)
प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












