Kathmandu Press

दुर्घटनास्थलबाट मृतकका शव पोष्टमार्टमका लागि ल्याइँदै

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन्।
दुर्घटनास्थलबाट मृतकका शव पोष्टमार्टमका लागि ल्याइँदै

काठमाडौं, साउन २३ : एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन्।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी छ। दुर्घटनामा चार चिनियाँ नागरिक सहित ५ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ।

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्